Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पठाओ र टुटल सेवा भोलिदेखि बन्द, २ लाख राइडरको रोजगारी खोस्दै ट्राफिक प्रहरी


    मंगलबार, चैत्र १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलीदेखि पठाओ चल्न नदिने भएको छ ।

    ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महाशाखाले पठाओ सेवा सञ्चालन गर्न नदिने जनाएको हो । ट्याक्सी चालक र पठाओका राइडरबीच विवाद चुलिन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या आएको महाशाखाको भनाई छ ।

    पठाओले मोटरसाइकल र ट्याक्सी दुबै सेवा दिँदै आएको छ । ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अब सडकमा पठाओ देखिएमा कारबाही हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार