Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • निर्वाचन हारेपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा 


    बुधबार, बैशाख १६ २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन्। निर्वाचन हारेपछि सभापति थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्।

    गएको फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा उनी रास्वपाका अमरेश सिंहसँग पराजित बनेका हुन्।

    चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए।

    पार्टी आधिकारिकताको विवाद अदालतले टुंग्याउन बाँकी रहेकाले चुनाव लगत्तै सर्लाही नगएका उनी आज सर्लाही गएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार