Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै


    बुधबार, बैशाख १६ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक बुधवार बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्य योजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार