Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि


    आइतबार, चैत्र ८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार