Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • महान्यायाधिवक्तामा बडाल नियुक्त


    शुक्रबार, चैत्र ६ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ताबाट अग्नि खरेलले राजिनामा दिएपछि  रिक्त स्थानमा महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मुख्य कानुनी सल्लाहकार समेत रहेका बडाललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको  स्रोतले जनाएको छ ।

    यसअघि बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।

    पछिल्लो समय नेकपा विवादमा ओलीलाई साथ दिएका बडाल ओली निकट रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार