Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध


    बिहिबार, चैत्र १९ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।

    गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।

    सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

    बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे । उनले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार