Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने


    बुधबार, चैत्र १८ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ।

    सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया तय गरेको छ।

    सहभागी एक नेताले जानकारी दिएको अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार