Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • जग्गा फुकुवा गरिदिन्छु भनेर ५० हजार घुस लिने अदालतका कर्मचारी पक्राउ


    मंगलबार, चैत्र १७ २०८२
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंह ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    अदालतको फैसलाबमोजिम दा.खा. पूर्जी गरी जग्गा फुकुवा गरादिएवापत सेवाग्राहीसँग घुसत माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले डिठ्ठा लवकुमार सिंहलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो ।

    उनको साथबाट ५० हजार घुससहित १ थान मोवाइल पनि बरामद गरेको छ । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार