Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको प्रवक्तामा सस्मित पोखरेल


    शुक्रबार, चैत्र १३ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।

    आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार