Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बालेन क्याबिनेटको पहिलो बैठक बस्दै 


    शुक्रबार, चैत्र १३ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जननिर्वाचित प्रधानमन्त्रि बालेन्द्र शाह (बालेन) सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने जनाइएको छ ।

    बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

    उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार