Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन


    शुक्रबार, चैत्र १३ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

    उक्त हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार