Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतद्वारा महाकालीमा जबर्जस्ती बाँध निर्माण , राष्ट्रवादी ओली सरकार मौन


    बुधबार, चैत्र ४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पच्चीस बर्षअघि असमान महाकाली सन्धि गरी भारतबाट ठगिएको थियो नेपाल । महाकाली सन्धिपछि ठगिएको नेपालको जमिन अझै भारतले हडपिरहेको छ ।

    २०७० सालमा बाढी आएपछि महाकाली नदीले धार परिवर्तन गरी नेपाली भूमि काली पश्चिम परेपछि त्यो भूमि कब्जा गर्न भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकालीले धार परिवर्तन गरेपछि पुसदेखि तटबन्ध निर्माण गर्दै आएको छ । आफूलाई  राष्ट्रवादी भन्ने केपी ओली सरकारले तटबन्ध निर्माण रोक्न सकेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार