काठमाडौं । कलाकार दीपकराज गिरीले आजको समावेशी समानुपातिक प्रतिनिधित्व हुने ब्यवस्था ल्याउने श्रेय माओवादी जनयुद्धलाई दिनुपर्ने बताएका छन् ।
उनले सामाजिक संजालमा आजको यो परिवर्तन, संसदमा यत्रा महिलाहरु, दलित, उत्पीडित बर्गको प्रतिनिधित्वको श्रेय माओवादी जनयुद्धलाई नै जाने उल्लेख गरेका छन् । इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुने गिरीको भनाइ छ ।
गिरी लेख्छन्–्आजको यो परिवर्तन !
संसदमा यत्रा महिलाहरू !!
दलित ,उत्पीडित बर्गको प्रतिनिधित्व !! यस्को श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ, इतिहासलाई सम्मान नगरे त बर्तमान पनि कमजोर हुन्छ ! शुभप्रभात !!
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend