Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलिउड अभिनेता कपुरको निधन


    बिहिबार, बैशाख १८ २०७७
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख  । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

    भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार