Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवीन्द्रराज जोशी फेरि भेन्टिलेटरमा 


    मंगलबार, फाल्गुन २५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाह्र दिनअघि मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्यस्थिति जटिल बनेपछि शनिबारदेखि भेन्टिलेटरमा राखिएको छ ।

    जोशीलाई गएको फागुन १३ गते मस्तिष्कघात भएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि आज फेरि भेन्टिलेटरमा राखिएको हो ।

    डा. राजीव झाका अनुसार शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार