Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • नेपाली कांग्रेस
    • पुष्पकमल दाहाल प्रचण्ड
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    दोलखाको वैत्येश्वर गाउँपालिकामा बोलेरोले किचेर एकको मृत्यु


    Basu Dev Paudel
    सोमबार, फाल्गुन २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • 1.6K
  • सेयर
  •  
    चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ । वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।
     
    यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो । रासस
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • राष्ट्र बैंकले बिदाका दिन पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने

    • मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    • गोरखाको धार्चेमा ठूलो सुख्खा पहिरो खस्यो, मानवीय क्षति नभएको प्रहरीको भनाइ

    • सरकारी खर्चमा मन्त्रीका पीएहरू पनि कोपमा सहभागी

    • एनआईसी एशिया बैंक संकटोन्मुख, बन्द हुन लागेका कम्पनीहरूमा अर्बका दरले ऋण लगानी

    • नेपालफेसको समाचारप्रति सशस्त्र प्रहरी बलको खण्डन

    • वीर अस्पताल धरासायी बनाउँदै भीसी आचार्य, बालेनका सल्लाहकारका नाममा चलखेल

    • सर्वोच्चका ४ न्यायाधीशले लिए शपथ

    • छठ पर्व: सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    • चीन भ्रमणअघि रास्वपाका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend