Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेका केन्द्रीय सदस्यको नामावलीसहित माधव नेपाल पेरिसडाँडामा


    सोमबार, फाल्गुन २४ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर मात्र नपुगी एमाले र माओवादी केन्द्रबीच ३ बर्षअघि भएको एकता नै खारेज गरेपछि सबैभन्दा अप्ठेरोमा माधव नेपाल परेका छन् । माधव नेपालसँग अपमानपूर्वक एमालेमा ओलीसँग बस्ने वा पार्टी नै विभाजन गर्ने दुर्ईवटा विकल्पमात्र बाँकी छन् ।

     यिनै विकल्पमा छलफल गर्न प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । पेरिसडाँडाको बैठकमा माधव नेपाल तत्कालीन एमालेको केन्द्रीय कमिटीका सदस्यहरुको नामावलीसहित सहभागी भएका छन् ।

    तत्कालीन एमालेका पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीमा माधव नेपाल पक्षको ४० प्रतिशत भन्दा बढी संख्या छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार