Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • न्यायाधीश नियुक्ति नगरी न्यायपरिषद बैठक सकियो 


    शुक्रबार, फाल्गुन २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदको आज बसेको बैठकले न्यायाधीश नियुक्ति गरेन । सर्वोच्च अदालतमा रिक्त २ र उच्च अदालतमा १९ न्यायाधीश नियुक्तिका लागि आज न्यायपरिषद बैठक बसेको थियो ।

    बैठक न्यायाधीश नियुक्ति नगरी सकिएको छ । थप गृहकार्य गर्नुपरेकाले पुनः केही दिनमै बैठक बस्ने तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा परिषद बैठक बसेको थियो ।

    सर्वोच्च अदालतमा २ न्यायाधीश पदरिक्त छन् । देशभरका उच्च अदालतहरुमा १९ न्यायाधीश रिक्त छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार