Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, आगामी बजेटबारे छलफल


    बुधबार, बैशाख १७ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

    भेटमा आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छ ।  संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट  (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।

    संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार