Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात


    शुक्रबार, फाल्गुन १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । हिजो  बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई  तत्काललै वीर अस्पताल लगिएको थियो । 

    आज बिहानै  जोशीलाई वीर अस्पतालबाट नर्भिक अस्पताल पुऱ्याइएको छ। उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको पारिवारिक स्रोत अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार