Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला   


    सोमबार, फाल्गुन १० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मतक अवस्थामा मृत भेटिएका छन् । 

    जिल्ला प्रहरी गोरखाका अनुसार सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि स्थानीय सुतेकै ठाउँमा मृत भेटिएका हुन् । 

    मृत अवस्थामा भेट हुनेमा स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ छन् । प्रहरीका अनुसार मृतकको मुखमा सेतो फिज देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार