Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो २० कर्मचारी


    शनिबार, कार्तिक २९ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त रहेका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि २० कर्मचारी माग गरेको हो ।

    योग्यता पुगेका इच्छुक नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार