Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सुनको मूल्य ११ सय रुपैयाँले घट्यो


    बुधबार, फाल्गुन ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १ हजार ३४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आजकाे मूल्य हिजोकाे तुलनामा २० रुपैयाँले कम हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार