Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा


    मंगलबार, फाल्गुन ४ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार काराेबार नेप्से परिसूचकले मंगलबार २६०० बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    सोमबार कोरोबार भएका सबै सूचक हरियाली भएर ९२.४२ अंकले बढेको थियो । आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि दैनिक सेयर बजारमा उछाल आउन थालेको छ ।

    मंगलबार सेयर कारोबार सुरु भए लगतै उकालो लाग्न थालेको सेयर केही समय ओरालो लागेको बजार याे समाचार तयार पार्दासम्म २६०८.६९ अंक पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार