Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मंगलबार सुनको मूल्य सामान्य बढ्याे


    मंगलबार, फाल्गुन ४ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेकाे छ ।

    सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २०० रूपैयाँले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

    महासंघका अनुसार तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार निर्धारण गरिएकाे छ।

    यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार