Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कोरोना अपडेट : थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


    बिहिबार, माघ २९ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

    त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् । त्यस्तै हाल १७१८ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २१ लाख ७ हजार ६४९ वटा पिसिआर गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार