Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त


    मंगलबार, माघ २७ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । 

    अर्थ मन्त्रालय स्रोतकाअनुसार उक्त पदमा मैनालीको नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । 

    यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार