Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु


    सोमबार, माघ २६ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरेन्द्रनगर । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएकाे छ।

    शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर साेही वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।

    जाली भर्दै गर्दा माथिबाट माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार