Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • तीन सचिवको सरुवा, गृहका दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी


    मंगलबार, असोज ७ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले गृह सचिवसहित तीन सचिवको सरुवा गरेको छ।

    स्रोतका अनुसार गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ।

    यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार