Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओखलढुङ्गामा चट्याङ लागेर १ जनाको मृत्यु


    आइतबार, माघ २५ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-६ नयावनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने २४ बर्षीया छम्जी शेर्पा रहेका छन् ।

    शनिवार साँझ ५ बजेको समयमा घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार