काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक(डीएसपी) बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले रिक्त ४६ डीएसपी पदमा इन्स्पेक्टरहरुको बढुवा सिफारिस गरेको छ ।
डीएसपी बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा चिरन्जीवी दाहाल, रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, तर्कराज पाण्डे, रविन्द्रराज पाण्डे, कैलाश राई, गंगाप्रसाद पौडेल, मोहनमणि अधिकारी, लक्ष्मी भण्डारी लगायत छन् ।
हेर्नुस् बढुवा सूची


