Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता


    बुधबार, साउन २१ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेका छन् ।

    भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार