Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेरो मुल्य मान्यता र निष्ठा अलिकति पनि बिचलित भएको छैनः भण्डारी


    शुक्रबार, साउन ९ २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुर्व राष्ट्रपति बिध्या भण्डारीले सदस्यता नविकरण नगराउने नेकपा एमालेको निर्णयबाट आफु बिचलित नभएको बताएकी छिन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपुर्ण कुरा गरेको भए पनि पार्टी सदस्य निष्क्रिय भएको भन्ने पत्रकार सम्मेलनमार्फत सुने पछि दुःखी भएको जनाइन् ।

    ‘म आफ्नो मुल्य मान्यता र निष्ठावाट अलिकति पनि बिचलित भएको छैन, सबै पार्टी पंक्ति एमालेको रक्षाका लागि उभिन म अपिल गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार