Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मन्त्रिपरिषद बैठक जारी, सहकारी प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्ति गर्दै


    सोमबार, असार २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ।

    प्रधानमन्त्री निवास, वालुवाटारमा उक्त बैठक जारी रहेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किए पछि पहिलो पटक मन्त्रिपरिषदको बैठक आज बसेको हो । मन्त्रिपरिषदको बैठकमा सहकारी प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने एजेन्डा रहेको छ । प्राधिकरणको अध्यक्षमा खगेन्द्र शर्मालाई नियुक्ति गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार