Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्को बैठक आज बस्दै


    बिहिबार, भाद्र २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार