Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्को बैठक शुरु, मुख्यसचिव र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति हुँदै


    बिहिबार, भाद्र १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाउने लगायत महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

    मन्त्रिपरिषदको बैठकले मुख्यसचिवमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गर्ने भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका लागि दिनेश डीसी, राजेश थापा र दिपा पाण्डेको नाम सर्टलिष्टमा परेको छ । यीमध्ये डीसी प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा पर्ने संभावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार