Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक जारी, आइजीपीका बारेमा निर्णय हुनसक्ने


    शुक्रबार, भाद्र १३ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ ।

    भोलिदेखि सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा यो मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

    भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दीपक थापाकाबारेमा निर्णय लिने अपेक्षा गरिएको छ । म्याद थप्ने कि नयाँ आइजीपी नियुक्ति गर्ने भन्ने बारेमा यो बैठक महत्वपुर्ण मानिएको छ ।

    आजको बैठकमा चीन भ्रमणका अजेन्डा पारित गराउनेदेखि प्रतिनिधिसभामा प्रधानमन्त्रीको बिशेष सम्बोधनकाबारेमा पनि छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार