काठमाडौँ । रिट दायर भएको साढे ४ बर्ष ब्यतित भइसकेपछि सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको सदर गरेको छ ।
मध्यरातमा पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्तिलाई सदर गरेका हुन् । दुई न्यायाधीशले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले बदर हुनुपर्ने मत राखेका थिए ।
न्यायाधीश सपना प्रधान मल्ल,कुमार चुँडाल र मनोज कुमार शर्माले रिट खारेजीको पक्षमा राय दिएका थिए । सर्वोच्चको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् ।
अधिवक्ताहरु ओमप्रकाश अर्याल, समृत खरेल, बरिठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद बिघटन गरी अध्यादेशबाट संवैधानिक नियुक्ति गरेकाले बदर गर्न माग गर्र्दै रिट दर्ता गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend