काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् ।
बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।
यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend