Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिव र सहसचिवको सरुवा गुपचुप, गृहमन्त्रालयमा अर्याल !


    सोमबार, माघ १२ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । माघ १७ बाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले सरकारले सचिव र सहसचिवहरुको ब्यापक सरुवा गरेको छ ।

    सचिवहरुको सरुवा यसअघि नै भैसकेको तर गुपचुप रार्खिको छ । दुई सचिवको बारेमा कुरा नमिलेकाले सार्वजनिक नगरिएको स्रोतले बताएको छ ।

     सचिवहरुको सबभन्दा आकर्षक मानिने गृहमन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको स्रोतको दाबी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिबमा अर्जुन पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिबमा तोयम राया र निर्वाचन  आयोगको सचिबमा सुरेश अधिकारी सरुवा भएको स्रोतको दावी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार