Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधिसभा बैठक ५ बजेर २० मिनेटमा बस्नेगरी स्थगित


    सोमबार, असार २ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

    त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक सभामा प्रस्तुत गरे । उनले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गरे ।

    त्यसपछि आजै साँझ ५ बजेर २० मिनेटमा अर्को बैठक बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार