Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनालाई जिते पाँचौ युवाले, आज घर जादै


    बुधबार, बैशाख १० २०७७
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १० बैशाख । काेराेना भाइरसलाई जितेर धादिङका युवा घर फर्कने भएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङका ३२ बर्षिय युवा  कोरोनालाई जित्न सफल भएका हुन्।

    दुबईबाट आएका  सो युवालाई कोरोना संक्रमण देखिएको थियो । कोरोना निको भएपछि आज  अस्पतालबाट घर जाने भएका छन् । 

    उनलाई घर पठाउने तयारी गरेको अस्पतालले जानकारी दिएको छ। ती युवालाई आज डिस्चार्जको तयारी भइरहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार