Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा प्रतिपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मलाई स्थगित


    बिहिबार, जेष्ठ २२ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको केही समयमै स्थगित भएको छ।

    प्रतिपक्षी दलहरूको अवरोधका कारण पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको बैठक आज केही मिनेट चलेको थियो ।

    तर, आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध कायम राखेपछि केही बेरमै स्थगित गर्नुपरेको हो । अर्को बैठक शुक्रवार बस्ने गरी स्थगित गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार