Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयरपोर्टमा कोभिड १९ को रिपोर्ट चेकजाँच गर्ने लाइन


    शनिबार, पुष २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार विदेश जानका लागि कोभिड १९ को रिपोर्ट चेकजाँच गर्नका लागि यात्रुहरुको लाइन लामो हुन्छ । शनिबार पनि विदेश जानका लागि कोभिड–१९ को रिपोर्ट देखाउने यात्रुको लामो लाइन थियो ।

     विदेश जाने यात्रुहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोनाको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्छ । कतिपय यात्रुले कोरोनाको नक्कली रिपोर्ट बनाएर लाँदा विदेशी विमानस्थलमा नेपाली वायुसेवा कम्पनी नै निलम्बन हुने गरेका छन् । केही समयअघि हङकङले नेपाल वायुसेवा निगमलाई निलम्बन गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार