Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस


    शुक्रबार, पुष १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ । नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायत, अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकमा फेला परिसकेका छन् ।

    याेसँगै नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरसकाे संक्रमणकाे खतरा बढेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार