काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त सात प्रहरी महानिरीक्षक(आईजीपी)को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर प्रहरी बिधेयकमा रहेका संगठनलाई कमजोर पार्ने प्रावधानका बारेमा ध्यानाकर्षण गराएका छन् ।
भेटका क्रममा पूर्वआईजीपीहरुले प्रहरीका सबै काममा प्रमुख जिल्ला अधिकारीको निर्देशन र नियन्त्रण रहने गरी ल्याइएको बिधेयकले संगठन कमजोर हुने भन्दै त्यो प्रावधान नराख्न उनीहरुले सुझाव दिएका थिए ।
पूर्वआईजीपीहरु मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, ओमबिक्रम राणा, रमेश चन्द ठकुरी, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल र धिरजप्रताप सिंह प्रहरीलाई कमजोर नपार्नका लागि ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवासमा गएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend