Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले संसदीय दलको बैठक बस्दै


    मंगलबार, माघ १५ २०८१
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

    बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुने जनाइएको छ । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार