Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संसद विघटनविरुद्ध प्रदर्शन गर्ने ७ विद्यार्थी नेता पक्राउ


    शुक्रबार, पुष १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। शुक्रबार सर्वाेच्च अदालत अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हाे ।

    कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनाजतिलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार