Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    बिहिबार, पुष १८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

    पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ ।

    केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

    एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार