Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठक बस्दै, बाढीपीडितका बारेमा छलफल हुने


    बिहिबार, असोज २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ असोज । नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।

    आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार